– इन्द्रबहादुर राई (इन्द्रबहादुर राईज्यू 1978 मा अखिल भारतीय नेपाली भाषा समितिका अध्यक्षको हैसियतले पश्चिमाचलको दौडाहा गर्दै भाग्सू आउनुभएको थियो। तोतारानी गाउंमा स्व मित्रसेनको घरमा पुगी यहां राखिएका पाण्डुलिपिहरू सबै हेरी उहाले दी प्रकाशित गर्ने सल्लाह दिनुभएको थियो। साहित्य अकादेमी दिल्ली. का उहां कार्यकारी सदस्य हुदा उहाले अकादेमीबाट श्री मगन पथिकलिखित ‘मित्रसेन’ पुस्तको प्रकाशनको व्यवस्था
